‘दलितको चित्त दुखाउने पशुपति शर्माको गीत’
पहिचान
माग्नेहरु देशका लागि घाती नै हुन् त ?
दीपक परियार, पोखरा
केको बाहुन, केको कामी, के को जनजाति
जातका कुरा गर्नेहरु देशको लागि घाती
जातका कुरा गर्नेको दिमाग कहाँ छ
मेरा छोराले कमिनी ल्यायो, मेरी छोरी नी दमाईसित गई
मैले गुर्सिनी ल्याकै हो,
हामी नेपाली हौ, मलाई त्यत्ति थाहा छ,

पशुपति शर्मा र देविका
केसीले गाएको यो गीतमाथि धेरैजनाले धेरै तरिकाले टिप्पणी गरेको पाएँ । विशेषतः
गैरदलित साथीहरुले गीतले राम्रो सन्देश दिएको भनी गरेको टिप्पणी सतही
लाग्यो । केही दलित साथीहरु त्यही हौवाको पछाडि लागेको पाइयो । मेरो विचारमा
यसरी विश्लेषण गर्नेहरुले पुरै गीत सुनेकै छैनन् । मात्रै माथिको एक
अन्तरा पढेकै भरमा कतिपयले प्रतिक्रिया जनाइरहेका छन् ।
यो गीतको उठानमै दोष छ । ‘केको बाहुन, केको कामी, केको जनजाति’ को ठाउँमा ‘के को बाहुन, केको दलित, केको जनजाति’ राख्दा के
बिगि्रन्थ्यो ?
‘जातका कुरा गर्नेहरु देशको लागि घाती’ भनेर यहाँ सीधासीधा जनजातिहरुलाई लक्षित गरिएको छ । यहाँ कुनै ब्राहृमण, क्षेत्रीले दलितलाई भेदभाव गर्यो भनेर उनीहरुलाई घाती भनिएको होइन । बरु जातीय पहिचानको कुरा जनजातिहरुले उठाइरहेका छन् । दलितहरुले न्याय र समानताको कुरा उठाइरहेका छन् । उनीहरुलाई घाती भनिएको हो । पहिचानको कुरा उठाउँदा जातजातिको कुरा उठायो भन्नु मनासिव हो र ? के जातीय पहिचान, न्याय र समानताको कुरा उठाउनेहरु देशको लागि घाती नै हुन् त ?
‘जातका कुरा गर्नेको दिमाग कहाँ छ?’ भनेर पनि जनजाति र दलितलाई नै भनिएको हो । अर्को कुरा, यो गीतमा दलितका थरहरुलाई प्रयोग गरेर पहिचानवादीहरुलाई घोचपेच गरिएको छ । भन्नुपर्दा, छोरी कुटेर, बुहारी तर्साउन खोजिएको जस्तो देखिन्छ । यसको पुष्टि यो अन्तराले गर्छ :

‘कहाँबाट कसले हिँड्यो जातको कुरा बोकी
जातको कुरा गर्नेले देश सिध्याउने हो कि’
जातको कुरा गर्नेले देश सिध्याउने हो कि’
गीतमा ‘मेरो छोराले कमिनी ल्यायो,
मेरी छोरी नी दमाईसित गई’ भनेर अन्तरजातीय
विवाहलाई प्रोत्साहन दिन खोजिएको छ ।
तर यहाँ पनि कामी, दमाईको ठाउँमा दलित
शब्द राख्न सकिँदैन्थ्यो र ? उनले गीतभरि कतै पनि ‘दलित’ शब्दलाई समावेश गरेका छैनन् । फेरि अन्तरजातीय विवाह समस्या समाधानको विधि होइन । यो त एउटा साधन मात्रै हो, साध्य होइन ।
उनको गीतको एउटा अन्तरा यस्तो छ :
‘एउटाको मन दुःख्दाखेरि अन्त पीडा जाओस्
कामीकोमा भात पाक्दा बाहुन खान आओस्’
कामीकोमा भात पाक्दा बाहुन खान आओस्’
यहाँ त झन कामी शब्द यसरी प्रयोग गरिएको
छ कि यो कत्ति पनि श्रवणयोग्य हुन सकेको छैन । यहाँ कामीको
ठाउँमा दलित राख्न किन सकेनन् ?
दमाई,
कामी शब्दप्रति उनलाई किन यति धेरै लगाव
?यी शब्दहरु उच्चारण गर्दा पशुपति ‘शर्मा’ र कथित उपल्लो जातिलाई आनन्द आउँला, तर सुन्दा हामीलाई
आवेगमा ल्याउँछ ।
फेसबुकमा केही दलित साथीहरुले ‘हामी दमाई, कामीलाई दमाई कामी भन्दा के बिगि्रयो र ! आफ्नो जातिप्रति गर्व गर्नुपर्छ’ भन्नेजस्ता प्रतिक्रिया लेखेको पनि देखें । तर, हामीले गर्व गर्नुपर्ने दलित भएकोमा हो, होच्याउने, गिज्याउने पाराले भनिएको शब्दले आवेग नै निम्त्याउछ, गर्व होइन । फेरि यी शब्द सामन्ती युगबाटै आएका शब्दहरु हुन् । यसलाई दलितहरुले नै बोकेर हिँड्नुपर्छ भन्नु पछौटे सोचको उपज हो ।

यहि गीत रेडियो, टीभीबाट बज्न
थालिसक्यो । अब चिया पसल, होटल, रेष्टुराँ, चोक, सवारीसाधन जताततै यो गीत बज्नेछ । त्यतिखेर जुन पाराले
गीतमा होच्याएर भनिएको छ, त्यो सुनेर दलितहरुमा
हीनताबोध हुनेछ । अब झन गैरदलितहरुले यो
शब्दको प्रयोगमा वृद्धि गर्ने छन् ।
यसको परिणाम देखिन थालिसकेको छ । यो
गीतको विरोध गर्नेहरुलाई गैरदलितहरुले
फेसबुक,
अनलाइन लगायतका वेभसाईटमा गरेको गालीको
स्तर यसको गतिलो प्रमाण हो
।
त्यसैले यो गीत दलितको पक्षमा छ वा
सन्देश दिन खोजेको छ भन्ने बुझाइ कम्तिमा मेरो छैन । यस्तो गीतले
सन्देश दिने होइन, सामाजिक सद्भाव भड्काउने काम गर्छ । सञ्चारमाध्यमहरुले पनि
यस्ता गीतलाई प्रवर्द्धन गर्नु हुँदैन ।
जातीय भेदभाव तथा छुवाछुत -कसूर र सजाय) ऐन, २०६८ को दफा ४ को उपदफा १२ मा कसैले श्रव्य, दृश्य सामग्री, लेख, रचना, चित्र, आकार, कार्टुन, पोष्टर, पुस्तक वा साहित्यको
प्रशारण, प्रकाशन वा
प्रदर्शन गरेर वा अन्य कुनै गरिकाले
कुनै जात, जाति वा उत्पत्तिका
व्यक्तिको उचनीच दर्शाउने, जात, जातिका आधारमा हुने
सामाजिक विभेदलाई न्यायोचित ठहर्याउने वा जातीय सर्वोच्चता वा घृणामा आधारित
विचारको प्रचार प्रसार गर्ने, अपमानजनक शब्दको प्रयोग गर्ने वा आचरण, हाउभाउ वा व्यवहारबाट त्यस्तो संकेत गर्ने वा जातीय विभेदलाई कुनै पनि
किसिमले अभिवृद्धि गर्ने किसिमबाट उक्साउन वा दुरुत्साहन गर्न वा गराउन
नहुने उल्लेख छ । सो कसूर गर्ने व्यक्तिलाई एक महिनादेखि एक वर्षसम्म
कैद वा पाँचसय रुपैयाँदेखि दशहजार रुपैयाँसम्म जरिवाना वा दुबै सजायँ
हुने व्यवस्था छ ।
तसर्थ सरकारले पनि तत्काल यो गीत र यसको म्युजिक भीडियोको प्रशारणमा रोक लगाउनुपर्छ । यो गीतको
प्रशारणमा रोक लगाउन दलित राजनीतिकर्मी,
अधिकारकर्मी, मानवअधिकारवादी र
सम्पूर्ण सजग वर्गले दबाब दिनु आवश्यक छ ।
‘दलितको चित्त दुखाउने पशुपति शर्माको गीत’
पहिचान माग्नेहरु देशका लागि घाती नै हुन् त ?
दीपक परियार, पोखरा
केको बाहुन, केको कामी, के को जनजाति
जातका कुरा गर्नेहरु देशको लागि घाती
जातका कुरा गर्नेको दिमाग कहाँ छ
मेरा छोराले कमिनी ल्यायो, मेरी छोरी नी दमाईसित गई
मैले गुर्सिनी ल्याकै हो,
हामी नेपाली हौ, मलाई त्यत्ति थाहा छ,
जातका कुरा गर्नेहरु देशको लागि घाती
जातका कुरा गर्नेको दिमाग कहाँ छ
मेरा छोराले कमिनी ल्यायो, मेरी छोरी नी दमाईसित गई
मैले गुर्सिनी ल्याकै हो,
हामी नेपाली हौ, मलाई त्यत्ति थाहा छ,
पशुपति
शर्मा र देविका केसीले गाएको यो गीतमाथि धेरैजनाले धेरै तरिकाले टिप्पणी
गरेको पाएँ । विशेषतः गैरदलित साथीहरुले गीतले राम्रो सन्देश दिएको भनी
गरेको टिप्पणी सतही लाग्यो । केही दलित साथीहरु त्यही हौवाको पछाडि लागेको
पाइयो । मेरो विचारमा यसरी विश्लेषण गर्नेहरुले पुरै गीत सुनेकै छैनन् ।
मात्रै माथिको एक अन्तरा पढेकै भरमा कतिपयले प्रतिक्रिया जनाइरहेका छन् ।
यो गीतको उठानमै दोष छ । ‘केको बाहुन,
केको कामी, केको जनजाति’ को ठाउँमा ‘के को बाहुन, केको दलित, केको जनजाति’
राख्दा के बिगि्रन्थ्यो ?
‘जातका कुरा गर्नेहरु देशको लागि घाती’ भनेर यहाँ सीधासीधा जनजातिहरुलाई लक्षित गरिएको छ । यहाँ कुनै ब्राहृमण, क्षेत्रीले दलितलाई भेदभाव गर्यो भनेर उनीहरुलाई घाती भनिएको होइन । बरु जातीय पहिचानको कुरा जनजातिहरुले उठाइरहेका छन् । दलितहरुले न्याय र समानताको कुरा उठाइरहेका छन् । उनीहरुलाई घाती भनिएको हो । पहिचानको कुरा उठाउँदा जातजातिको कुरा उठायो भन्नु मनासिव हो र ? के जातीय पहिचान, न्याय र समानताको कुरा उठाउनेहरु देशको लागि घाती नै हुन् त ?
‘जातका कुरा गर्नेको दिमाग कहाँ छ?’ भनेर पनि जनजाति र दलितलाई नै भनिएको हो । अर्को कुरा, यो गीतमा दलितका थरहरुलाई प्रयोग गरेर पहिचानवादीहरुलाई घोचपेच गरिएको छ । भन्नुपर्दा, छोरी कुटेर, बुहारी तर्साउन खोजिएको जस्तो देखिन्छ । यसको पुष्टि यो अन्तराले गर्छ :
‘जातका कुरा गर्नेहरु देशको लागि घाती’ भनेर यहाँ सीधासीधा जनजातिहरुलाई लक्षित गरिएको छ । यहाँ कुनै ब्राहृमण, क्षेत्रीले दलितलाई भेदभाव गर्यो भनेर उनीहरुलाई घाती भनिएको होइन । बरु जातीय पहिचानको कुरा जनजातिहरुले उठाइरहेका छन् । दलितहरुले न्याय र समानताको कुरा उठाइरहेका छन् । उनीहरुलाई घाती भनिएको हो । पहिचानको कुरा उठाउँदा जातजातिको कुरा उठायो भन्नु मनासिव हो र ? के जातीय पहिचान, न्याय र समानताको कुरा उठाउनेहरु देशको लागि घाती नै हुन् त ?
‘जातका कुरा गर्नेको दिमाग कहाँ छ?’ भनेर पनि जनजाति र दलितलाई नै भनिएको हो । अर्को कुरा, यो गीतमा दलितका थरहरुलाई प्रयोग गरेर पहिचानवादीहरुलाई घोचपेच गरिएको छ । भन्नुपर्दा, छोरी कुटेर, बुहारी तर्साउन खोजिएको जस्तो देखिन्छ । यसको पुष्टि यो अन्तराले गर्छ :
‘कहाँबाट कसले हिँड्यो जातको कुरा बोकी
जातको कुरा गर्नेले देश सिध्याउने हो कि’
जातको कुरा गर्नेले देश सिध्याउने हो कि’
गीतमा ‘मेरो छोराले कमिनी ल्यायो, मेरी
छोरी नी दमाईसित गई’ भनेर अन्तरजातीय विवाहलाई प्रोत्साहन दिन खोजिएको छ ।
तर यहाँ पनि कामी, दमाईको ठाउँमा दलित शब्द राख्न सकिँदैन्थ्यो र ? उनले
गीतभरि कतै पनि ‘दलित’ शब्दलाई समावेश गरेका छैनन् । फेरि अन्तरजातीय विवाह
समस्या समाधानको विधि होइन । यो त एउटा साधन मात्रै हो, साध्य होइन ।
उनको गीतको एउटा अन्तरा यस्तो छ :
‘एउटाको मन दुःख्दाखेरि अन्त पीडा जाओस्
कामीकोमा भात पाक्दा बाहुन खान आओस्’
कामीकोमा भात पाक्दा बाहुन खान आओस्’
यहाँ त झन कामी शब्द यसरी प्रयोग गरिएको छ
कि यो कत्ति पनि श्रवणयोग्य हुन सकेको छैन । यहाँ कामीको ठाउँमा दलित
राख्न किन सकेनन् ? दमाई, कामी शब्दप्रति उनलाई किन यति धेरै लगाव ?यी
शब्दहरु उच्चारण गर्दा पशुपति ‘शर्मा’ र कथित उपल्लो जातिलाई आनन्द आउँला,
तर सुन्दा हामीलाई आवेगमा ल्याउँछ ।
फेसबुकमा केही दलित साथीहरुले ‘हामी दमाई, कामीलाई दमाई कामी भन्दा के बिगि्रयो र ! आफ्नो जातिप्रति गर्व गर्नुपर्छ’ भन्नेजस्ता प्रतिक्रिया लेखेको पनि देखें । तर, हामीले गर्व गर्नुपर्ने दलित भएकोमा हो, होच्याउने, गिज्याउने पाराले भनिएको शब्दले आवेग नै निम्त्याउछ, गर्व होइन । फेरि यी शब्द सामन्ती युगबाटै आएका शब्दहरु हुन् । यसलाई दलितहरुले नै बोकेर हिँड्नुपर्छ भन्नु पछौटे सोचको उपज हो ।
फेसबुकमा केही दलित साथीहरुले ‘हामी दमाई, कामीलाई दमाई कामी भन्दा के बिगि्रयो र ! आफ्नो जातिप्रति गर्व गर्नुपर्छ’ भन्नेजस्ता प्रतिक्रिया लेखेको पनि देखें । तर, हामीले गर्व गर्नुपर्ने दलित भएकोमा हो, होच्याउने, गिज्याउने पाराले भनिएको शब्दले आवेग नै निम्त्याउछ, गर्व होइन । फेरि यी शब्द सामन्ती युगबाटै आएका शब्दहरु हुन् । यसलाई दलितहरुले नै बोकेर हिँड्नुपर्छ भन्नु पछौटे सोचको उपज हो ।
यहि गीत रेडियो, टीभीबाट बज्न थालिसक्यो ।
अब चिया पसल, होटल, रेष्टुराँ, चोक, सवारीसाधन जताततै यो गीत बज्नेछ ।
त्यतिखेर जुन पाराले गीतमा होच्याएर भनिएको छ, त्यो सुनेर दलितहरुमा
हीनताबोध हुनेछ । अब झन गैरदलितहरुले यो शब्दको प्रयोगमा वृद्धि गर्ने छन् ।
यसको परिणाम देखिन थालिसकेको छ । यो गीतको विरोध गर्नेहरुलाई गैरदलितहरुले
फेसबुक, अनलाइन लगायतका वेभसाईटमा गरेको गालीको स्तर यसको गतिलो प्रमाण हो
।
त्यसैले यो गीत दलितको पक्षमा छ वा सन्देश
दिन खोजेको छ भन्ने बुझाइ कम्तिमा मेरो छैन । यस्तो गीतले सन्देश दिने
होइन, सामाजिक सद्भाव भड्काउने काम गर्छ । सञ्चारमाध्यमहरुले पनि यस्ता
गीतलाई प्रवर्द्धन गर्नु हुँदैन ।
जातीय भेदभाव तथा छुवाछुत -कसूर र सजाय)
ऐन, २०६८ को दफा ४ को उपदफा १२ मा कसैले श्रव्य, दृश्य सामग्री, लेख, रचना,
चित्र, आकार, कार्टुन, पोष्टर, पुस्तक वा साहित्यको प्रशारण, प्रकाशन वा
प्रदर्शन गरेर वा अन्य कुनै गरिकाले कुनै जात, जाति वा उत्पत्तिका
व्यक्तिको उचनीच दर्शाउने, जात, जातिका आधारमा हुने सामाजिक विभेदलाई
न्यायोचित ठहर्याउने वा जातीय सर्वोच्चता वा घृणामा आधारित विचारको प्रचार
प्रसार गर्ने, अपमानजनक शब्दको प्रयोग गर्ने वा आचरण, हाउभाउ वा
व्यवहारबाट त्यस्तो संकेत गर्ने वा जातीय विभेदलाई कुनै पनि किसिमले
अभिवृद्धि गर्ने किसिमबाट उक्साउन वा दुरुत्साहन गर्न वा गराउन नहुने
उल्लेख छ । सो कसूर गर्ने व्यक्तिलाई एक महिनादेखि एक वर्षसम्म कैद वा
पाँचसय रुपैयाँदेखि दशहजार रुपैयाँसम्म जरिवाना वा दुबै सजायँ हुने
व्यवस्था छ ।
तसर्थ सरकारले पनि तत्काल यो गीत र यसको
म्युजिक भीडियोको प्रशारणमा रोक लगाउनुपर्छ । यो गीतको प्रशारणमा रोक लगाउन
दलित राजनीतिकर्मी, अधिकारकर्मी, मानवअधिकारवादी र सम्पूर्ण सजग वर्गले
दबाब दिनु आवश्यक छ ।
‘हामी नेपाली हौ’ भनेर नेपालीहरुलाई
भावनात्मक रुपमा बाध्न खोजेको भाव गीतमा दिने प्रयास गरेजस्तो देखाउन
खोजिएको छ । तर, पशुपति शर्माले भन्दैमा हामी नेपाली हुने नत्र नहुने भन्ने
कदापी हुँदैन । गर्व साथ हामी नेपाली हौ भनेर भन्न कसैले कर लगाउन आवश्यकै
छैन ।
आदिवासी जनजाति, दलित, मधेशी, पिछडिएका
वर्गको अधिकारको लडाइँलाई देश सिध्याउन खोजेको भनेर दोषारोपण गर्ने छुट
पशुपति शर्मा र देविका केसीलाई छैन ।
अन्तमाः यो राम्रो सन्देश ‘दिन खोजिएको’ तर सन्देश दिन पुरै असफल भएको गीत हो । यो गीतका एक दुई अन्तरा श्रवणयोग्य छन् । तर, सुरुदेखि नै भएको गल्तीका कारण ती ओझेलमा पर्छन् । यही गीतमा प्रयोग भएका शब्दका कारण दलितहरुमा पीडाबोध उत्पन्न भएर सीडीहरु जलाइए भने, पशुपति र देेविकाको पुत्ला दहन गरियो भने या कार्यक्रममा ढुंगामुढा भयो भने यसको जिम्मेवार आफैलाई सम्झनुपर्ने बाध्यता उनीहरु सामु हुनेछ

अन्तमाः यो राम्रो सन्देश ‘दिन खोजिएको’ तर सन्देश दिन पुरै असफल भएको गीत हो । यो गीतका एक दुई अन्तरा श्रवणयोग्य छन् । तर, सुरुदेखि नै भएको गल्तीका कारण ती ओझेलमा पर्छन् । यही गीतमा प्रयोग भएका शब्दका कारण दलितहरुमा पीडाबोध उत्पन्न भएर सीडीहरु जलाइए भने, पशुपति र देेविकाको पुत्ला दहन गरियो भने या कार्यक्रममा ढुंगामुढा भयो भने यसको जिम्मेवार आफैलाई सम्झनुपर्ने बाध्यता उनीहरु सामु हुनेछ ।
- See more at: http://www.onlinekhabar.com/2014/07/172267/#sthash.Zr263TEJ.dpufअन्तमाः यो राम्रो सन्देश ‘दिन खोजिएको’ तर सन्देश दिन पुरै असफल भएको गीत हो । यो गीतका एक दुई अन्तरा श्रवणयोग्य छन् । तर, सुरुदेखि नै भएको गल्तीका कारण ती ओझेलमा पर्छन् । यही गीतमा प्रयोग भएका शब्दका कारण दलितहरुमा पीडाबोध उत्पन्न भएर सीडीहरु जलाइए भने, पशुपति र देेविकाको पुत्ला दहन गरियो भने या कार्यक्रममा ढुंगामुढा भयो भने यसको जिम्मेवार आफैलाई सम्झनुपर्ने बाध्यता उनीहरु सामु हुनेछ ।

0 comments:
Post a Comment